शपथग्रहणसँगै मामदानी न्यू योर्क सिटीका १११औँ मेयरका रूपमा पदस्थापित हुनेछन्
रातीदेखि शुरु भएको हिमपात दिउसो १२ बजेसम्म निरन्तर परेको थियो । मौसम विभागका अनुसार न्यूयोर्क क्षेत्रमा ३ देखि ६ इन्चसम्म हिमपात भएको छ । दिउसो एकबजेपछि भने मौसममा सुधार आएको छ ।
स्टेट डिपार्टमेन्टका अनुसार रद्द गरिएको भिसामध्ये ८ हजारभन्दा बढी विध्यार्धी भिसा छन्। विभिन्न मिडिया रिपोर्टका अनुसार यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन र जनसुरक्षा नीति (इमिग्रेसन क्र्याकडाउन्) को मुख्य हिस्सा हो।
ल्याण्डरले आफ्नो अभियानमा ट्रम्पको नीतिको निरन्तर प्रभाव, आप्रवासीमाथिको कठोर कार्यवाही र अर्बपतिको पैसा (सुपर–प्याक, लबी समूह, धनी दाताहरू) को प्रभावलाई मुख्य राजनीतिक समस्याको रूपमा चित्रण गरेका छन्।
हाम्रो प्रतिरक्षा प्रणालीमा रहेको प्राकृतिक ’ब्रेक’ अर्थात् ‘रेगुलेटरी टी-सेल्स (टी-रेग्स)’ ले कसरी शरीरलाई आफ्नै कोषहरूमाथि आक्रमण हुनबाट जोगाउँछ भन्ने आधारभूत तरिका स्पष्ट पार्नुका साथै साधारण टी-सेललाई ‘शान्ति-रक्षक’ टी-रेग्स बनाउने मुख्य जीन फोक्सपी–३ को निर्णायक भूमिका पहिचान गरेवापत नोबेल पुरस्कार दिएको हो।